टाटाको कार किन्दा हिरा अफर

काठमाडौंमा जारी नाडा अटो शो लाई लक्षित गर्दै नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नगद वा हिरा अफरको घोषणा गरेको छ ।

यो अफर टाटाका हरेक प्रकारका गाडिका लागि विभिन्न रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नाडा अटो शो मा गाडी खरिद गरे बापत ग्राहकले पाँच लाख रुपैयाँसम्मको हिराको हार वा तीन लाख ५० हजारसम्मको नगद छुट पाउने छन् ।

साथै सवै प्रकारका गाडी बुकिङ्मा १ वर्षको विमा सुविधा कम्पनीको तर्फ उपलव्ध गराउने सिप्रदीले जानकारी दिएको छ ।

यस बाहेक नाडा अटो शो मा गाडी बुक गरी खरिद गर्नेे ग्राहकहरुलाई हेलिकप्टरमार्फत लाङटाङ लगेर साँचो हस्तान्तरण गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ 

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटाको कार किन्नेलाई हेलिकप्टरबाट लाङटाङ लगेर साँचो
नेपालको सडक सुहाउँदो सवारी साधनका रूपमा ख्याति कमाएको टाटा ब्रान्डका गाडी नाडा अटो सोमा पनि आकर्षणको केन्द्र बनेको छ  । नेपालमा टाटाको ... 14 September 2018
चिन्नुहोस् टाटाका लोकिप्रय ५ कारलाई
काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो-शो चलिरहेको छ । नाडामा टाटाको स्टलमा ठूलो भीड लागेको देख्न सकिन्छ । केही वर्षअघिसम्म प्यासेन्जर कार सेगमेन्टमा खासै ... 14 September 2018
सिप्रदी अर्थमुभर्सको शाखा कार्यालय अब पोखरामा
नेपालका लागी टाटा हिटाचीको एकमात्र आधिकारीक बितरक सिप्रदी अर्थमुभर्स प्रा.ली.ले देशैभरी आफ्नो व्यवसाय बिस्तार गर्ने क्रममा हालै मात्र पोखरामा नयाँ शाखाको उद्घाटन ... 15 October 2018