रिफर गर्नुहोस टाटा कार, दशैं अगाडी नै खसी उपहार

Refer गर्नुहोस टाटा कार

दशैं अगाडी नै खसी उपहार

 

नेपालीहरुको महान चाड बडा दशैं २०७७ को अवसरमा SIPRADI STARS मा समावेश हुनु भएका सिप्रदी ट्रेडिङ्गका च्यानेल पार्टनरहरुको लागि REFER OFFER ल्याएका छौं  । उक्त REFER OFFER अन्तर्गत टाटा मोटर्सको कुनै पनि कारको लागी ग्राहक रिफर गरे वापत दशैं अगाडी नै खसी जित्न सकिने छ ।   

बडा दशैंको यो शुभ अवसरमा सम्पूर्ण SIPRADI STARS हरुलाई टाटा मोटर्सको जुनसुकै नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु

टाटा एच फाईभ,

टाटा  नेक्सन,

टाटा टियागो,

टाटा टिगोर र

टाटा अल्ट्रोज लगायतका गाडीहरुको लागि ग्राहक रिफर गर्नुहोस् , र यो REFER OFFER को भरपुर फाईदा उठाउनुहुन सबैलाई अनुरोध गर्दछौं ।

 

REFER OFFER को लागि योग्य हुन के गर्नु पर्छ ?

यो REFER OFFER को लागि योग्य हुन सिप्रदी च्यानेल पार्टनरहरु (डिलर, रिटेलर्स, सीजी वा मेकानिक) SIPRADI STARS मा दर्ता भइसकेको हुनु पर्नेछ । 

SIPRADI STARS हुनको लागि आफ्नो सम्बन्धित सिप्रदीको सेल्स अफिसरलाई सम्पर्क गर्नुहोस् अथवा दिईएको नम्बरमा कल गर्नुहोस्  9801035422
 
 

यो OFFER अन्तर्गत REFER कहिले सम्म गर्न सकिन्छ ?

यो OFFERको लागि मिति: मंग्सिर ५ गते २०७७, २० नोवेम्बेर २०२० भित्र REFER गरिसकेको हुनुपर्नेछ ।

 

REFER गरेमा मात्र खसी पाइन्छ त ?

यो OFFER प्राप्त गर्न REFER गरिएको ग्राहकले मंग्सिर ५ गते २०७७ सम्म गाडी खरिद गरिसक्नु पर्नेछ अथवा बिल काटिसकेको हुनुपर्ने छ ।

उक्त OFFER अन्तर्गत यदि बजारको अवस्था हेरेर उपहार उपलब्ध नभएमा अथवा अहिलेको महामारीका कारण केही कठिन परिस्थिति आएको खण्डमा REFER OFFER सम्बन्धि अन्तिम निर्णय कम्पनीको हुनेछ ।
खसी लिन नचाहने कोहि हुनुहुन्छ भने रु १५००० बराबरको नगद उपहार पाउने छन्  (नेपाल सरकार अनुरुप TDS शुल्क कट्टी हुनेछ)
 

*यो अफर टाटाको कारहरुको लागि मात्र हो र उपहारको दावी आफैले आएर गर्नुपर्ने छ ।

थप जानकारीको लागि :

NCELL ९८०१०३५४२२

NTC १६६००१५५७७७

 

Download
9802333150 9801123001