टाटा मोटर्सद्वारा भ्यालेन्टाईन डे स्पेशल ड्राईभ सेफ्टी ईन स्टाईल कार्यक्रमको आयोजना

टाटा मोटर्सद्वारा भ्यालेन्टाईन डे स्पेशल ड्राईभ सेफ्टी ईन स्टाईल कार्यक्रमको आयोजना 

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले भ्यालेन्टाईन सप्ताह २०२१ को अवसरमा भ्यालेन्टाईन डे स्पेशल ड्राईभ सेफ्टी ईन स्टाईल कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि माघ ३० देखि फाल्गुन २ गतेसम्म (१२ फेब्रुअरी देखि १४ फेब्रुअरी, २०२१) सम्म  थापाथली स्थित टाटा मोटर्सको शोरूममा आयोजना गर्न लागेको हो ।
 
 
ग्राहक महानुभावहरुले टाटा मोटर्सको शोरूममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ । 
 
 
साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।  
 
 
यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक शोरूम पाल्नु भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन अनुरोध छ । 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा
टाटाको गाडी किन्ने उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता   राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपूर्ण ... 28 December 2020
टाटा मोटर्सद्वारा नयाँ कम्प्याक्ट ट्रक “इन्ट्रा भि २०” - नेपालमा बिक्री शुभारम्भ
मुख्य विशेषताहरु:   - सम्पूर्ण नयाँ टाटा इन्ट्रा भि २० को शुरु मुल्य रु.१९.७५ लाख पर्ने । -  नयाँ मोडुलर प्लेटफर्ममा परिकल्पना र डिजाइन गरिएको ... 10 January 2021
9802777886 9801123001