नेपाल ट्रक यातायत ब्यवसायी महासंघ र सिप्रदी ट्रेडिङ्ग प्रा लि विच नगद रहित बीमा दाबी सम्बन्धिको सम्झौता
२०७९ कार्तिक १९ गते नेपाल ट्रक यातायत ब्यवसायी महासंघ र सिप्रदी ट्रेडिङ्ग प्रा लि विच नगद रहित बीमा दाबी सम्बन्धिको सम्झौतामा दुइ पक्ष बिच हस्ताक्षर सम्पन्न भयो ।
 
उक्त सम्झौता पश्चात सिप्रदीले लागू गरेको टाटा प्रोटेक्ट अन्र्तगतको टाटा सिल्डमा  रहेका सेवा तथा सुविधाहरु प्रदान गरिने छ ।
 
टाटा सिल्ड अन्र्तगत एक्सिडेन्ट भएका टाटा कमर्सियल गाडीहरुलाई विविध सेवा तथा सुविधाहरु सहित ममर्त सम्भार गरिने छ ।
 
टाटा सिल्ड अन्र्तगतका सेवा तथा सुविधाहरु:
- ६० दिनमा गाडी तयार
-  छिटो, सजिलो र झन्झट मुक्त बीमा दावी सेवा
- नगद रहित दुर्घटना विमा क्षतिपूर्ती सुविधा
- बीमा रकम भुक्तानीको लागि बिमा कंपनी धाउन नपर्ने
- सम्पूर्ण बीमा दावीको प्रक्रिया सिप्रदी वर्कशपमा नै पुरा हुने ।
- तेस्रो पक्षको बीमा दावी प्रकृया पनि समाबेश भएको (यदि तेस्रो पक्षको सवारी साधन पनि टाटा कमर्सियल गाडी भएको खण्डमा)
- सिप्रदीका सम्पूण सर्भिस सेन्टरबाट सेवा प्रदान गरिने 
 
सिप्रदीले हालै सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई  पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित नेपालमा ल्याएको छ। टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001