सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट

नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको छ ।

बिबिध बिशेषतायुक्त टाटा इ एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानिको प्रतिफल प्रदान गर्ने कुरा उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।

साथै सिप्रदी अर्थमुभर्स प्रा.ली. ले बिगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
Now book your car online
कोरोना महामारीको यो समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । https://tatacars.sipradi.com.np/  मा गएर हेर्न सकिने यो ... 14 June 2020
At your service, just a call away
  Due to the government-imposed lockdown situation in different cities, the whole nation has come to a halt again, except for emergency services ... 20 August 2020
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
9802777886 9801106270