टाटा कमर्शियल गाडीहरुका लागि शुभकामना सर्भिस क्याम्प
 
आफ्ना समस्त ग्राहकवर्गलाई बडा दशै २०७८ को हार्दिक मंगलमय कामना को साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उदेश्यले आयोजना गरेको “टाटा मोटर्स  शुभकामना सर्भिस क्याम्प ” यही २०७८ असोज ४ देखी असोज २० गतेसम्म आयोजना भइरहेको छ। सिप्रदीका ५२ वटा सर्भिस सेन्टरहरुमा एकैसाथ आयोजना भइरहेको यो क्याम्प सम्पूर्ण टाटा कमर्शीयल गाडीहरु लक्षित गरिएको छ।
 
उक्त अवधिभर टाटा कमर्शीयल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर पार्टस् मा  १०% छुट, ब्रेक आइटममा १५% छुट,  ल्युब्रिकेंट्समा १५% छुट तथा अन्य ल्युब्रिकेंट्सहरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, कल्च आयल, कुलेन्ट तथा डी.इ एफ मा २०% छुट, एक्साइड ब्याट्रिमा २०% छुट को साथमा एक्सचेन्ज सुविधा शुभकामना सर्भिस क्याम्पको आकर्षण रहेको छ।  यसको साथै यो क्याम्पमा टाटा गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टि. भि, फ्रीज, वासिङ्ग मशिन आदि जित्ने सुर्वण अवसर रहेको छ । साथै लामो समयदेखी चल्न नपाएका लामो दुरीका बस तथा स्कुलबसहरुको विशेष चेक जाचँ गरी दिने व्यवस्था पनि रहेको छ।  यो क्याम्पमा सहभागी भएर आफ्नो टाटा कमर्शीयल गाडीको चेक जांच गराएर क्याम्पको भरपुर फाइदा उठाउन कम्पनिले आग्रह गरेको छ।  
 
“टाटा मोटर्स  शुभकामना सर्भिस क्याम्पमा सर्भिस बुकिङ्गको लागि ९८०१२२३३४४ मा मिसकल गर्न सक्नु हुनेछ ।
अन्य जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बरमा १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न सक्नु हुनेछ ।
  
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001