कुनै पनि टाटा कमर्शियल गाडी सिप्रदी वर्कशपमा बनाउँदा ६ महिनाको वारेन्टी
टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गर्नुका साथै ग्राहकहरुको गाडी संचालन खर्चलाई न्यूनिकरण गरी प्रत्यक्ष सेवा प्रदान गर्ने उदेश्यले अब वारेन्टी अवधि नाघिसकेका पुराना टाटा कमर्शियल गाडीहरुको पनि सिप्रदी वा आधिकारीक सर्भिस सेन्टरहरुमा गई गाडी ममर्त गर्दा फेरीएका टाटा जेन्यूइन स्पेर पार्टसहरुमा ६ महिना वा ५०,००० कि. मि., जुन पहिले पुग्छ त्यही अनुसार वारेन्टी सुविधा प्रदान गरीएको छ ।
टाटा मोटर्सबाट जारी गरीएको उक्त योजनामा वारेन्टी सम्बन्धि नियम तथा सर्तहरु टाटा कमर्शियल गाडीले जारी गरेको वारेन्टी निति अन्र्तगत रहने छ ।
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
Now book your car online
कोरोना महामारीको यो समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । https://tatacars.sipradi.com.np/  मा गएर हेर्न सकिने यो ... 14 June 2020
At your service, just a call away
  Due to the government-imposed lockdown situation in different cities, the whole nation has come to a halt again, except for emergency services ... 20 August 2020
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा
बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा डिजिटल प्रविधि मार्फत नेपाली अटोबजारमा सार्वजनिक   प्रमुख बिशेषताहरु : - अत्याधुनिक अल्फा प्ल्याटफर्ममा बनेको पहिलो गाडी -  ग्लोबल एनक्यापमा ... 17 September 2020
9802777886 9801106270