१०० भन्दा बढी एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा
यस लकडाउनमा पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको जानकारी दिन चाहन्छौं । आजको यस् मिती १०० भन्दा बढी एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिईसकेको जानकारी दिन चाहन्छौ । र हाल सम्म १६० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिईसकेको जानकारी दिन चाहन्छौ ।
सिप्रदी आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामी सेवा प्रदान गर्न तत्पर छौँ ।
सरकारद्वारा जारी गरिएका नियम पालना गरी हाम्रा आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४सै घण्टा राष्ट्रका सेवक तथा हाम्रा ग्राहकहरुलाई सेवा दिन तयार छन् ।
यस विषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित हाम्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ ।
केही परि आएको अवस्थामा हामीलाई १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
अहिलेको अवस्था असहज परिस्थिति हो तर पनि साहस र सावधानीका साथ सामना गर्नुपर्दछ । हामीलाई अनुभूत छ कि यस्तो अवस्थामा हाम्रो महत्वपूर्ण भूमिका छ र प्रमाण, तर्क र सही निर्णयका आधारमा हामीले प्रतिक्रिया जनाउनुपर्छ । 
हामीलाई विश्वास छ कि हामी हाम्रा सरोकारवालाहरू निम्ति जिम्मेवार एउटा संस्थाका रुपमा हरसम्भव सबै गरिरहेका छौँ । 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म ... 06 January 2019
टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ... 06 January 2019
सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट
नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको ... 06 January 2019