भोली देखि पर्यटकीय तथा रमणीय शहर पोखरामा टाटाको कार मेला हुने
टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले र सिप्रदी ट्रेडिङ्ग को आधिकारीक बिक्रेता दिप मोटर्स प्रा. लि.को सहकार्यमा गत वर्ष झै यस वर्ष पनि देशका बिभिन्न स्थानमा गर्दे आएको कार मेला यही जेष्ठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गर्ने भएको छ । 
बिहान ११ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट  बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा  मोटर्सको विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग  साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले का साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र ''On the spot Financing" जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेका छ । यो मेला २ दिन सम्म चल्नेछ । 
मेलाका प्रमुख आकर्षणहरुः
१. निशुल्क प्रबेश ।
२.अन दि स्पोर्ट् फाइनान्सीङ्ग । 
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus। 
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुटका साथै स्वादिष्ट परिकारका स्टल ।                                                              
 
थप जानकारीका लागि 
सिप्रदी ट्रेडिङ्ग  प्रा.ली
बुद्ध चोक, पोखरा
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001