सिप्रदी र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको संयुक्त आयोजनामा अनलाईन मार्फत टाटा BSIV गाडी सम्बन्धि तालिम सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको संयुक्त आयोजनामा टाटा BSIV गाडी सम्बन्धि तालिम सम्पन्न भएको छ ।

 

11/05/2020

 

लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै घरमै बसिरहेका नेपालभरका करिब ३५ टेक्नीसियन उक्त अनलाइन तालिमबाट लाभान्वित भए ।

गाडीमा दिनदिनै नविनतम प्रविधि भित्रिरहेकाले, नयाँ प्रविधि बारेमा आफुपनि जानकार रहन प्रशिक्षार्थीहरुलाई यो तालिम दिएको  सिप्रदीका ग्राहक सेवाका विभाग महाप्रबन्धक श्री साम्देन लामा ज्युले बताउनु भयो ।

नेपाल अटोमेकानिक्स महासंघका अध्यक्ष श्री यमप्रसाद भुसालको अध्यक्षकत्त्व भएको उक्त कार्यक्रमको संयोजकत्त्व नेपाल अटो मेकानिक्स महासंघका उपाध्यक्ष श्री गोपाल भट्टराई ज्युले गर्नुभएको थियो ।

अटो-टेक्नीसियनहरुको चाहनालाई ध्यानमा राखी आगामी दिनहरुमा पनि यस्तो किसिमको टाटा गाडी सम्बन्धि तालिम संचालन गर्न सकिने र तालिमको उत्त्साहजनक उपस्थितिको लागि धन्यवाद ज्ञापन सिप्रदी ट्रेडिङ्ग प्रा. लिका तालिम प्रबन्धक श्री दिपेश पौडेल ज्यु ले गर्नु भयो ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001