आ-आफ्नै कथा TATA सँग | Story of Khalasi who became a TATA Truck Fleet Owner

21 May , 2020

SIPRADI STORIES | The real story of a TATA Truck Fleet Owner

 

"आ-आफ्नो कथा TATA सँग"मा हेर्नुहोस् सिन्धुपाल्चोक निवासी विश्व विक्रम खड्काको प्रेरणादायक कथा।

 

 

"आफुले सुरु गरेको कामलाई निरन्तरता दिए, एक दिन पक्का सफलता मिल्नेछ |"

 

१७ वर्षको उमेरमा घर छाडेका विश्व विक्रम खड्काको यात्रा टाटासँग सुरु भयो। खलासी देखि ड्राइभर र अहिले आफ्नै गाडीहरुको मालिक, विश्व विक्रम खड्काको जीवनीले स्थिरता,धैर्यता र निरन्तरताको उदाहरण बोकेको छ ।
 
संघर्ष त जीवनको अर्को नाम नै हो, तर आफूले गर्ने काममा निरन्तरता दिए एकदिन सफलता पक्का पाइनेछ भन्ने कुराको उदाहरण हुन् सिन्धुपाल्चोक निवासी विश्व विक्रम खड्का ।
9802333150 9801123001