TATA PROTECT- MASTER CARE PLUS

10 Nov , 2022

के हजुर ढुक्क संग आफ्नो ब्यबसाय गर्न चाहनुहुन्छ ? गाडीको कार्य क्षमता बृद्धि गराई आफ्नो मुनाफा बृद्धि गर्न चाहानु हुन्छ ? गाडीको उच्च आयु कायम गरी अधिक पुनविक्रि मूल्य प्राप्त गर्न चाहानु हुन्छ ? त्यसो हो भने सिप्रदीको TATA PROTECT- MASTER CARE PLUS अन्र्तगत आफ्नो आवश्यक्ता बमोजिम कुनै पनि सेवाहरुमा आफ्नो गाडीहरुलाई दर्ता गराउनुहोस् ।

Fleet Management Solution (FMS),

Annual Maintenance Contract (AMC)

Service Package

Engine Rebuilding Package 

Fleet Management Solution (FMS) अन्र्तगत तपाँइको गाडीको सम्पूर्ण जिम्मा कम्पनीले लिनेछ । जस अन्र्तगत गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्य, टायर म्यनेजमेन्ट, ब्रेकडाउन सर्भिस, अनसाइट सर्भिस, बडी बिल्डिङ्ग, भेइकल मोनिटरिङ्ग एण्ड ट्रयाकिङ सोलुसन, DEF व्यवस्थापन आदिको साथमा तपाईको अवश्यक्ता बमोजिम अन्य विविध सेवा तथा सुविधाहरुले तपाँइको गाडीको डाउन टाइम कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनिकरण गरी उच्च प्रतिफलको ग्यारेन्टी प्रदान गर्नुका साथै तपाईको ब्यवसायिक जिवनलाई सहज बनाउने छ ।

Annual Maintenance Contract (AMC) आफ्नो आवश्यक्ता बमोजिम सिल्भर (Silver) वा ब्रोन्ज (Bronze) AMC छनोट गरी बर्षभरीनै निश्चित मूल्यमा गाडी मर्मत तथा सर्भिस को जिम्मा हामीलाई दिइ ढुक्क रहनुहोस् ।

सिल्भर (Silver AMC): एक वर्षभरी सर्भिसिङ्ग कार्यको लागी आवश्यक पर्ने सम्पूर्ण स्पेयर पार्टस्, ल्यूव्रिकेन्ट, तथा लेवर चार्ज सहित अन्य विविध सुविधाहरु समेटिएको प्याकेज ।

ब्रोन्ज (Bronze AMC): एक वर्षभरी सर्भिसङ्ग तथा मर्मत कार्यको लागी आवश्यक लेवरचार्ज सहित अन्य विविध सुविधाहरु समेटिएको प्याकेज ।

Service Package: वारेन्टी अवधि कटिसकेका गाडीहरुको लागि सस्तो तथा सुलभ सर्भिस प्याकेज छनोट गरी गाडी संचालन खर्चलाई न्यूनिकरण गर्नुहोस् ।

Engine Rebuilding Package: वारेन्टी अवधि कटिसकेका सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागी टाटा जेन्यूइन स्पेयर पार्टस् को प्रयोग गरी निश्चित तथा सुलभ मूल्यमा इन्जिन ओभरहल गरी थप २ वर्ष सम्मको वारेन्टी सुविधा, ६ दिनमा गाडी हस्तान्तरण, ६ दिनमा गाडी तयार नभएमा क्षतिपूर्तीको व्यवस्था को साथै अन्य विविध सेवा तथा सुविधाले तपाईको गाडीको कार्य क्षमातामा बृद्धि गराउनुका साथै गाडी संचालन खर्चलाई न्यूनिकरण गर्नेकुराको ग्यारेन्टी प्रदान गर्दछ ।

थप जानकारी तथा सेवाको लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क राख्नु होला ।

अब रहनुहोस् ढुक्क, टाटाको मस्टर क्येर प्लस संग ।

 

9802333150 9801123001