Program

Sipradi is a major player in automotive and allied business and one of the largest and most driving brands in Nepal. 37 years down the line, Sipradi has been able to establish itself as a brand by winning the confidence of its customers in automotive, lubricant, financial service and equipment business sectors. With more than 3000 channel partners across the nation, Sipradi always strives to deliver quality products and services to its customers. Sipradi’s channel partners have been instrumental to the growth and legacy that the company has achieved over the years.

For your tremendous hard work and association with the company throughout its history, Sipradi thanks you for being a valuable member of Sipradi family. It is only with your support that Sipradi is where it is today for which Sipradi brings to you SIPRADI STARS program, for the start that you are.

नेपालमा सबैभन्दा ठूलो ड्राइभिङ ब्रान्ड मध्ये एक “सिप्रदी“ यस क्षेत्रको एउटा प्रमुख नाम हो । ३७ वर्ष यता सिप्रदीले गाडी, उपकरणहरु, लुब्रीकेन्ट र वित्तीय सेवामा आफ्नो ग्राहकहरुलाई सन्तुष्ट पार्दै आफुलाई एउटा अव्वल ब्राण्डको रुपमा स्थापित गरेको हो । राष्ट्रभरी ३००० भन्दा बढी पार्टनर भएको सिप्रदीले आफ्नो ग्राहकसमक्ष सधै गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न तत्पर छ । सिप्रदीले कमाएको प्रतिष्ठा कायम राख्न र यसलाई अझ वृद्धि गर्न राष्ट्रभरी रहेका सिप्रदीका पार्टनरहरुको ठूलो भूमिका रहेको छ ।

तपाईंहरुको अथाह मेहेनत र वर्षौदेखि हामीसँगको सहकार्यकोलागि सिप्रदी तपाईंहरुलाई धन्यवाद व्यक्त गर्दछ । तपाईंहरु यस सिप्रदी परिवारको अमूल्य सदस्य हुनुहुन्छ। तपाईंहरुको साथ, सहयोग र योगदानकै कारण सिप्रदी आज यो स्थानसम्म आइपुगेको छ । त्यसैले सिप्रदी आफ्ना स्टारहरुमाझ प्रस्तुत गर्दछ “सिप्रदी स्टार्स“ ।