Program

SIPRADI is a major player in automotive and allied business and one of the largest and most driving brands in Nepal. 37 years down the line, SIPRADI has been able to establish itself as a brand by winning the confidence of its customers in automotive, lubricant, financial service and equipment business sectors. With more than 3000 channel partners across the nation, SIPRADI always strives to deliver quality products and services to its customers. SIPRADI’s channel partners have been instrumental to the growth and legacy that the company has achieved over the years.

For your tremendous hard work and association with the company throughout its history, SIPRADI thanks you for being a valuable member of SIPRADI family. It is only with your support that SIPRADI is where it is today for which SIPRADI brings to you SIPRADI STARS program, for the start that you are.

गाडी बिक्रि–वितरणको क्षेत्रमा ‘सिप्रदी’, नेपाली बजारमा एउटा प्रमुख नाम हो । विगत ३७ वर्षदेखि ग्राहकवर्गको मन जित्न सफल सिप्रदीले गाडीमा मात्र नभई, वित्तीय सेवा, लुब्रिकेन्ट, ब्याट्री लगायत निर्माण उपकरणहरूको क्षेत्रमा आपूmलाई एक अब्बल र विश्वासिलो ब्राण्डका रूपमा प्रस्तुत गरेको छ । आप्mनो ग्राहकवर्गलाई सधैँ गुणस्तरीय र भरपर्दो सुविधा दिने सिप्रदीसँग हाल ३,००० भन्दा बढी च्यानल पार्टनरहरू आबद्ध छन् । कम्पनीलाई सदैव माया गरी सफलताको कामना गर्नुहुने हाम्रा सम्पूर्ण च्यानल पार्टनरहरूप्रति सिप्रदी आभार व्यक्त गर्दछ ।

सिप्रदीलाई सफलताको यस उचाइमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण च्यानल पार्टनरहरूप्रति सिप्रदी सदैव कृतज्ञ छ । आउँदा दिनहरूमा हाम्रा च्यानल पार्टनरहरूको अझ स्तरउन्नति भई सिप्रदीसँगको सम्बन्ध अभैm बलियो पार्ने उद्देश्यले हामीले सिप्रदी परिवारका अमूल्य सदस्यहरूका लागि ल्याएका छौँ – ‘सिप्रदी स्टार्स’ लोयाल्टी प्रोग्राम ।