सिप्रदीले ल्यायो ‘आफ्नो गाडी, आफैं सवारी’ अभियान

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक ब्यबसायिक अभियान सुरु गरेको छ ।

यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवा प्रति लक्षित छ । यस अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा पाउनेछन् ।

अभियानले स्वदेशमा नै रोजगारीको सिर्जना गरी, युवाहरुको बैदेशिक रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यतालाई कम गर्नेछ भन्ने कम्पनीको विश्वास छ ।

पत्रकार रबि लामिछानले अभियानको बारेमा लक्षित समूहलाई जागरुक गराउनेछन् । र लामिछाने यस अभियानसँग २ वर्षको अवधिसम्म जोडिनेछन् ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने,’सामाजका लागि यस्तो रोजगारीमूलक अभियानको सुरुवात गरेकोमा हामी आफूमा गर्व महसुस गर्दैछौ र नेपाली युवालाइ टाटा सुमो अपनाएर रोजगारी आफ्नो आफै सिर्जना गर्न आवहान गर्छौं ।’

Download

Archive

निःशुल्क ब्याट्री मर्मत गरिदिँदै सिप्रदी
बाटोमा जाँदाजाँदै तपाईंको गाडीको ब्याट्रीमा समस्या देखियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै कोही मेकाानिकलाई फोन गर्नुहुन्छ । मेकानिकले यसका लागि पक्के ... 23 July 2018
सिप्रदीले ल्यायो ‘आफ्नो गाडी, आफैं सवारी’ अभियान
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक ब्यबसायिक अभियान सुरु गरेको छ । यो अभियान ... 07 August 2018
नेक्सनले पायो दुर्घटनाको सुरक्षा परीक्षणमा ४ स्टार
ग्लोबल न्यु कार एसेसमेन्ट प्रोग्रामले टाटाको एसयूभी नेक्सनको क्रयास टेस्टको नतिजा सार्वजनिक गरेको छ । टेस्टमा नेक्सनले राम्रो नतिजा ल्याएको छ । ... 16 August 2018
भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बाषिर्क रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन-६ भदौ १ ... 16 August 2018