जनकपुरमा टाटा मोटर्सको कार मेला शुरु
टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रा लि कोे बर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ २ र ३ गते जनकपुरमा सिप्रदी टे«डिङ्ग र सिप्रदी टे«डिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको छ । यस बर्षको कार मेला बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा सुरु भएको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किन —बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट  खरिद  गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् । यस मेलामा on the spot Financing का साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Bonus Up to 1 Lakh जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । जनकपुरमा आयोजना गरेको मेला २ दिन सम्म चल्नेछ । 
मेलाका प्रमुख आकर्षणहरु 
१. निःशुल्क प्रबेश 
२.अन दि स्पोर्ट फाइनान्सिङ्ग   
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Bonus Upto 1 Lakhs  
४. प्रत्येक टेस्ट ड्राइभ मा उपहार र मुल्याकंन 
५. फोटो सुटका साथै खानाका स्टल       
६. संगीत, नृत्य, खेलकुद, मेहेन्दी/नेलआर्ट का साथै जलपान । 
 
थप जानकारीका लागि          
गिरिजा अटोमोबाइल्स् प्रा.लि  
९८१८०८५९०८ , ९८०११०१४४६
 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म ... 06 January 2019
टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ... 06 January 2019
सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट
नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको ... 06 January 2019