टाटा हिटाचीको नयाँ प्रोडक्ट टाटा ज्याक्सीस १४० एच नेपाली बजारमा लन्च गरिएको छ। टाटा हिटाचीको नेपालका लागि अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले बिराटनगरमा आफ्ना नयाँ प्रोडक्ट टाटा ज्याक्सीस १४० एच लन्च गरेको हो। उक्त कार्यक्रममा टाटाले आफ्ना ग्राहकहरुलाई विभीन्न किसिमका उपहारको पनि प्रदान गरेको थियो। साथै टाटाले विगत लामो समयदेखि नेपाली बजारमा विभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र वि्ह्ल लोडर उपलब्ध गराउदै आएको छ।
Download