मनाइयो ‘टाटा गुरु डे’, ८ सय बढी टाटा गुरु सहभागी
टाटा जेन्युन पार्ट्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्सले गुरु पुर्णिमाको अवसर पारेर गत असार ३१ गते ‘टाटा गुरु डे’ मनाएको छ । सिप्रदीले नेपालमा लगातार दोस्रो पटक टाटा गुरु डे मनाएको हो । उक्त अवसरमा देशभर रहेका ८ सय भन्दा बढी टाटा गुरुहरुबाट कुल १२ लाख ७० हजार ३ सय ४१ अंक कुपन जम्मा भएको कम्पनीले बताएको छ । 
स्थानिय मेकानिक्सलाई टाटा गुरु बनाउन सिप्रदीले विशेष प्रकारको लोयल्टी प्रोग्राम ल्याएको थियो । उक्त प्रोग्राममा सहभागी हुनका लागी टाटा जेन्युनका कुनै पनि पार्ट्स खरिद गरे पछि उनीहरुलाई सिप्रदीले विशेष प्रकारको कोड उपलब्ध गराएको हुन्छ । कोडको भित्र उनीहरुका लागि स्पेसल कुपनको व्यवस्था गरिएको हुन्छ । सो कुपनमा भएको नम्बर एसएमएस गरेर पठाउनु पर्ने हुन्छ । धेरै एसएमएस गर्नेहरु मध्येबाट ५ जना भाग्यशाली विजेतालाई स्मार्ट फोन लगायतका विशेष पुरस्कार प्रदान गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ । 
अन्य दिन भन्दा गुरु डे का दिन गरिएको एसएमएसका लागि दोब्बर अंक प्रदान गरिने व्यबस्था मिलाइएको थियो । केही समय पछि टाटा गुरु सम्मेलनको आयोजना गरी भाग्यशाली विजेता र विभिन्न मेकानिक्सहरुलाई पुरस्कृत गर्ने कम्पनीले बताएको छ ।  
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001