सिप्रदीयन सहायता संस्थाद्धारा आँधि प्रभावित जिल्लाहरुमा राहत वितरण
सिप्रदी ट्रेडिङ्ग प्रा.लिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्था द्धारा हालैमात्र बारा र पर्सा जिल्लामा आँधि प्रभाबित बिभिन्न क्षेत्रहरुमा राहत वितरण कार्य सम्पन्न गरेको छ ।  उतm कार्यक्रम स्थानिय प्रशासन तथा स्थानिय प्रतिनिधिहरुको समन्वयमा सम्पन भएको हो ।  सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधि प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरिएको छ । यसैगरि बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै आँधि प्रभावित परिवारलाई चामल, दाल, नुन र खाना पकाउने तेल वितरण गरिएको छ । 
आँधिका कारण विभिन्न जिल्लामा २७ जना भन्दा धेरैको ज्यान गएको छ भने हजारै घरबार बिहिन भएका छन । 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001