सिप्रदीयन सहायता संस्थाद्धारा आँधि प्रभावित जिल्लाहरुमा राहत वितरण
सिप्रदी ट्रेडिङ्ग प्रा.लिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्था द्धारा हालैमात्र बारा र पर्सा जिल्लामा आँधि प्रभाबित बिभिन्न क्षेत्रहरुमा राहत वितरण कार्य सम्पन्न गरेको छ ।  उतm कार्यक्रम स्थानिय प्रशासन तथा स्थानिय प्रतिनिधिहरुको समन्वयमा सम्पन भएको हो ।  सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधि प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरिएको छ । यसैगरि बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै आँधि प्रभावित परिवारलाई चामल, दाल, नुन र खाना पकाउने तेल वितरण गरिएको छ । 
आँधिका कारण विभिन्न जिल्लामा २७ जना भन्दा धेरैको ज्यान गएको छ भने हजारै घरबार बिहिन भएका छन । 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा ‘टाटा गुरु भेला’ सम्पन्न
टाटा मोटर्स् र सिप्रदी अटोपार्टसद्वारा हालैमात्र टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म ... 06 January 2019
टाटाको नयाँ ‘विंगर मिनीबस’ नेपालमा
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले “विंगर मिनिबस“ सार्वजनिक गरेको छ । नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन ... 06 January 2019
सिप्रदी अर्थमुभर्सले ल्यायो नयाँ प्रोडक्ट
नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले हालैमात्र एक कार्यक्रममा आफ्नो नयाँ प्रोडक्ट टाटा EX- १३० र EX-७० सार्वजनिक गरेको ... 06 January 2019