नाडा अटो सो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन
काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ । 
नाडाले आयोजना गरेको अटो सो यहि भाद १० गते देखि  १५ गते सम्म, बिहान १० बजे देखि काठमाण्डौको भृकृटीमण्डमा ६ दिन सम्म चल्नेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक म्याक अल्फा जेनिथ 5w-30 र म्याक अल्फा जेनिथ 10w-30 र  म्याक रुवि ग्रीज  पनी लन्च गरेको हो । यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु  बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । 
म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पेरेटको उत्पादन मध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको  म्याक लुब्रिकेन्टले जनाएको छ । 
उक्त नयाँ उत्पादनको लन्च भारत पेट्रोलीयम क्रपोरेसनका - लुब्रिकेन्टका कार्यकारि निर्देशक भि .आन्नद र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारीे निर्देशक राजन बाबु श्रेष्ठले गर्नुभयो । साथै कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत श्री राजेश गिरी, उपाध्यक्ष श्री सौरभराज थपलिया, भारत पेट्रोलीयम  क्रपोरेसनका ( लुब्रिकेन्टकाका क्षेत्रीय प्रबन्धक श्री राजिव कुमार र भारत पेट्रोलियमको लागि नेपालका प्रबन्धक श्री मुकुन्द धमलाको उपस्थिति रहेको थियो ।
विगत १७ वर्ष देखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस् - म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो । 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001