यान्त्रिक परिक्षण तथा सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन
नेपाल यातायात व्यवसायी महासघं, लोत्से बहुउदेशीय प्रा.लि. तथा सिप्रदी ट्रेडिङ प्रा.लि.को संयुक्त आयोजनामा नयाँ बसपार्क गोङ्गबुमा यान्त्रिक परिक्षण सुभारम्भका साथै सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन कार्यक्रम सम्पन्न गरीयो ।  चाडपर्व विशेष शुभकामना आदानप्रदानका साथै सार्वजनिक यातायात र यात्राको सुरक्षाका लागि सो कार्यक्रमको आयोजना गरीएको हो । सिप्रदी ट्रेडिङ  प्रा.लि.को विशेष पहलमा बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन हरुको निशुल्क यान्त्रिक परिक्षण गरी सम्भावित दुर्घटना न्युनिकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरीएको हो ।
सो कार्यक्रममा बोल्नुहुदै सिप्रदी कम्पनिज्का प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ ज्युले भन्नुभयो, “चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चाप बढ्ने हुदा सवारीसाधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निशुल्क यान्त्रिक परिक्षण गरी सेवा पुयाउन पाउँदा खुसी लागेको छ र आगामी दिनमा यस्तै किसिमका अन्य कार्यहरु मार्फत जोडिएर सेवा सुविधा पुयाउन प्रतिवद्ध छौँ” ।
बसपार्कमै रहेको टाटाको वर्कसप र मोवाइल भ्यान मार्फत सवारीसाधनको यान्त्रिक परिक्षण हुनेछ भने बाटोमा कुनैपनी समस्या देखिएमा मोवाइल भ्यान मार्फत सेवा उपलब्ध गराइनेछ ।
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001