सिप्रदी अटोपार्ट्द्वारा च्याम्पियन मिट सम्पन्न​

सिप्रदी अटोपार्टस प्राइभेट लिमिटेडले च्याम्पीयन मिट सम्पन्न गरेको छ । हरेक बर्षझै यस बर्ष पनि सातौ च्याम्पीयन मिट आयोजनाको उद्देश्य लाई प्रस्टयाउदै कम्पनीका प्रमुख सचालक  अधिकृी राजेश प्रसाद गिरीज्यूले स्वागत मन्तब्य  ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी कम्पनीका आगामी योजना र  कार्यक्रमलाई  प्रस्तुत गदै, आउदो बर्ष भन्दापनि आक्रमक   बजारीकरणका नीतिलाई अबलम्वन गरी निर्धारित लक्ष्य हासील गर्नकालागी आफ्ना सम्पूर्ण च्यानल पार्टनरहरुसँग सहकार्य गर्दै अघि बढ्ने कुरा उक्तm  कम्पनीका उप–महाप्रवन्धक  युवराज  बुढाथोकीले बताउनु भयो ।

कार्यक्रममा आफनो्  च्याम्पीयनहरुको हितलाई मध्यनजर गर्दैै,रिटेल च्यामपीयन कार्यक्रमको बिधीवत शुभारम्भ  गरियो ।  । उक्त कार्यक्रमको बिधीवत उदघाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु  श्रेष्ठर टाटा मोर्ट्सका  तर्पmबाट कस्टमर केयर प्रमुख गणेश सेट्टीले गर्नु भएको थियो ।

सातोै च्याम्पीयन मिटलाई सम्बोधन गर्दै विगत ३६ बर्षदेखिको सिप्रदीसँगको सहकार्यमा टाटा मोटर्स लाई  पूर्ण बिश्वास रहेको  अवगत गराउदै सिप्रदी  पनि आफनो  च्यानल पाट्नर्ससँग  दिर्घकालीन रुपमै सहकार्य  गर्न सक्ने  पार्टनरिङ्गमा बिश्वास राख्ने  तथा म्युचुअल बेनिफिटकै लागी नै काम गर्नुपर्छ भन्ने मान्यता राख्ने  कम्पनी भएकोले सम्पूर्ण च्याम्पीयनहरुलाई  निर्धक्कसँग काम गरी  अघि बढ्न सुझाव दिनुभयो । स।थै टाटा मोटर्स पनी आफना्  रिटेल च्याम्पस्लाई कसरी अघिबढाउन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर आउदा दिनहरुमा काम गदै  जाने प्रतीबद्घता  ब्यक्त  गर्नुभयो ।

उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ ज्यूले सिप्रदी र टाटा मोर्टस् आफ्ना च्यानल पार्टनरहरुलाई सँगसँगै अगाडि बढाउने प्रतिबद्वता व्यत्त र्गर्दै कम्पनीको  सामाजिक उत्तरदायित्व अन्र्तगत सिप्रदीले बिभिन्न कार्यक्रम संचालन गर्दै   आएको कुरा व्यत्त    गर्नु भएको थियो । जस अन्र्तगत अटो प्राबिधिकहरु लाई प्रशिक्षण गराउनुका साथै उँहाहरुको छोरा छोरीलाई छात्रबृद्वि प्रदान गरिरहेको कुरा व्यक्त र्गनु भएको थियो ।

उक्त कार्यक्रममा विगत बर्षमा विभिन्न  विधामा उत्कृष्ट काम गर्नुहुनेरिटेलर्सहरुलाई  १५ विभिन्न विधामा सम्मान गरिएको थियो । जसमा नेपाल च्याम्पीयनकारिटेलविधामा श्री माँ चण्डेश्वरी अटो स्पेयर प्रथम हुनुभएको थियो भने ओभरअल विधामबुटवल स्थित गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली विजेता हुनुभएको थियो ।

त्यसैगरी छोटा तथा मझौला (SLV) विधामा श्री जल्पादेवी अटो सेन्टर प्रथम हुनु भयो ।  त्यस्तै हाइएस्टलाईन आइटम  र्मिचैयाका दयाल मोटर पाट्स एण्ड  सप्लाइजले हासील गर्नुभयो भने क्षेत्रगत  अन्र्तगत KathmanduA ब् मा–माँ चण्डेश्वरी अटो स्पेयर, Kathmandu B मा त्रिशुल अटामोबाईलस् ट्रेर्डस, ऋ Central A मा– गोयल ट्रेडस्, पोखरा CentralB मा –यातायात ब्यवस्था सहकारी संस्था लिमिटेड, हेटौडा, CentralC मा – श्री दुर्गा मोटर पार्टस् East A –ग्यालेक्सी अटो प्रा. ली ., र्बितामोड East B मादयाल मोटर पार्टस् एण्ड सप्लाइज, र्मिचैया, west माबोहरा ट्रेडले प्राप्त गनुभएको थियो र आधिकारीक सर्भिस सेन्टरको बिधामा भने काठमाडौ का श्री जल्पा देबि अटो सेन्टर,  बुटवलमाश्री गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली र नारायणघाटमाश्री दुर्गा एण्ड सन्स अटोमोबाइलले प्राप्त र्गनुभएको थियो ।

उक्त कार्यक्रममा सिप्रदी अटो पाट्र्सले नेपालभरका ६० जना च्याम्पीयनहरुलाइ स्किम अन्तर्गत दुइजनालाइ युरोप टुर,  ४ वटा स्कुटर , २०० तोला सुन, ४ वटा ल्यापटप, ५ जनालाइ  थाईल्यान्ड टुर वितरण गरेको थियो  त्यसका साथसाथै विभीन्न मनोरन्जनात्मक साङ्गगीतिक प्रस्तुती पस्कदै कार्यक्रम भब्य रुपमा संचालन भएको  थियो ।

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001