SKILLFEST GLOBAL SERVICE ADVISOR Championship & Electricals Inauguration At Naikap

सिप्रदी ट्रेडिङ्गका सर्भिस एड्भाइजर सुमन धमालाले टाटा मोटर्सद्वारा आयोजिन अन्तराष्ट्रिय स्तरको स्किलफेस्ट ग्लोबल सर्भिस एड्भाइजर च्याम्पियनसिप २०१४/१५ मा १७ देशका करिब २३ सय प्रतियोगीलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन​। सोहि अवसरमा नैकापस्थित अत्याधुनिक सिप्रदी तालिम केन्द्रमा इलेक्ट्रिक सेक्सनको समेर उद्घाटन भ​एको थियो।

9802333150 9801123001